FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

घर जग्गा र जिन्सी मौज्दातको वार्षिक विवरण (आ.व. २०७७/०७८)

घ्याङलेख गाउँपालिकाको आ. व. २०७८।०७९ को लागि नवौं गाउँ सभाबाट स्वीकृत नीति, कार्यक्रम, बजेट र महत्वपूर्ण निर्णयहरु

घ्याङलेख गाउँपालिकाको १० बेडको अस्पतालको DPR फाइलहरु

भिडियोको लागि YouTube Link :
https://www.youtube.com/watch?v=U9Ng7mVOOQ8

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- नि:शुल्क वा शुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) विपन्नता खुल्ने प्रमाण कागजात,
३) सिफारिस आवश्यक भएको अन्य कारण ।

सेवा प्रकारः- कोठा खोल्न कार्य/रोहबरमा बस्ने कार्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) कारण प्रष्ट खुलेको निवेदन,
२) चालु आ.व.सम्मको घरजग्गा कर, बहाल कर र मालपोत तिरेको रसिद,
३) बहाल सम्झौताको प्रमाणिते प्रतिलिपी,
४) जिल्ला प्रशासन कार्यालय पत्र,
५) स्थानीय सर्जमिन मुचुल्का,
६) आजश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का ।

सेवा प्रकारः- मृतक सँगको नाता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रु . २००।- र अंग्रेजीमा रु. ५००।-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी,
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी,
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
५) हकवाला नाबालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,
६) वसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि,
७) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति,
८) स्थानीय सर्जमिन मुचुल्का,
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- जिवित सँगको नाता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा रु . २००।- र अंग्रेजीमा रु . ५००।-
आवश्यक कागजातहरुः-

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी,
३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो ।

सेवा प्रकारः- नेपाल सरकरको नाममा बाटो कायम सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी ,
३) नापी नक्सा,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
,बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) जग्गधनीले स्वीकृतिको सनाखत गर्नुपर्ने,
६) जग्गा धनीले सनाखत गरेको कागजात ।

सेवा प्रकारः- संरक्षक सिफारिस (संस्थागत)
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपी एवं विद्यानकोप्रतिलिपी वा नियमावलीको प्रतिलिपी,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।

Pages

जानकारी