घ्याङलेख गाउँपालिका, वडा नम्बर १ को छरछरे निवासी आइतमान बम्जनको घर मिति २०७६।१२।२४ गतेका दिन दिउँसो २ बजे तिर आगालागी भई पूर्ण रुपमा नष्ट हुनुका साथै घरमा रहेको सम्पूर्ण अन्नपात, लत्ताकपडा र फर्निचरका सबै सामानहरु जलेको हुँदा उहाँलाई राहत स्वरुप रु. ३०,०००।- को चेक प्रदान गर्नुहुदै घ्याङलेख गाउँपालिकाको अध्यक्षज्यू- श्री जगत बहादुर भोलन, प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की सर र वडा नम्बर १ को अध्यक्षज्यू- श्री रामकाजी वाइबा ।