FAQs Complain Problems

वडा नं. ५

घ्याङलेख गाउँपालिकाको वडा नं. ५ साविक शान्तेश्वरी गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या २३६३ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट ज्ञान बहादुर सिजाली मगर वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।

५ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं. फोटो नाम   पद   स्थायी ठेगाना फोन नं.    ईमेल   
१  मनमोहन भारती  वडा सचिव     9869849591     
२  वीर बहादुर स्याङतान   सब.ई.  9746288830   
३  सरस्वती लामिछाने   सहायक कम्प्यूटर अपरेटर  घ्याङलेख गा.पा. 9765986807   
४  दिर्गराज थिङ    कृषि प्रविधिक.  घ्याङलेख गा.पा. 9884076069   
५  फडिन्द्र बहादुर श्रेष्ठ   कार्यालय सहयोगी

 घ्याङलेख-३

 9861550975

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२३६३
Ward Contact Number: 
९८६४५०७६७८
Email Address: 
ward5@ghyanglekhmun.gov.np
//