घ्याङलेख गाउँपालिकाको वडा नं. ४ साविक नेत्रकाली गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या ३२२२ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट अमृत वाइबा वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।
| क्र.सं. | फोटो | नाम | पद | स्थायी ठेगाना | फोन नं. | ईमेल |
| १ | खड्ग बहादुर रम्तेल | वडा सचिव | गोलन्जोर गा.पा., सिन्धुली | 9844293318 | ||
| २ | एकराज पाख्रिन | सहायक कम्प्यूटर अपरेटर | घ्याङलेख-४, गोपे | ९७४५६०४३७९ | Ekrajpakhrin99@gmail.com | |
| ३ | नरध्वज वाइवा | कार्यालय सहयोगी | घ्याङलेख-४, भैसे | ९७६१७७६५८६ | ||
| ४ | ![]() |
वीर बहादुर स्याङतान | स. ई. | घ्याङलेख-गा.पा. | ९७४६२८८८३० | syangtanbir111@gmail.com |
| ५ | दिल कुमार श्रेष्ठ | कृषि प्राविधिक | घ्याङलेख-४, आँपडाँडा | ९८६४०७६३७० | sthadil9@gmail.com |
Population:
३२२२
Ward Contact Number:
9745963730
Email Address:
ward4@ghyanglekhmun.gov.np
