FAQs Complain Problems

घ्याङलेखमा सहिद दिवस मनाइयो

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए !

                           - कवि भूपि शेरचन

आज माघ १६ गते अर्थात सहिद दिवसको दिन सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै घ्याङलेख गाउँपालिकाको कार्यालय, हायुटारमा आज मौन धारण सहित वीर सहिदहरुको फोटोमा अविर र फूल चढाई सहिद दिवस मनाइयो ।

आर्थिक वर्ष: