FAQs Complain Problems

घ्याङलेख गाउँपालिकामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ सम्पन्न

आज मिति २०७७ फाल्गुण ७ गतेका दिन घ्याङलेख गाउँपालिकाको आयोजनामा मा. वि. मरिण हायुटारको सहयोगमा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लाल बहादुर बज्यूको अध्यक्षतामा घ्याङलेख गाउँपालिकाका अध्यक्षज्यू श्री जगत बहादुर भोलन, उपाध्यक्षज्यू  श्री दुर्गादेवी सुनुवार, नि. प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधिकारी सर,  मा. वि. मरिण हायुटारका प्र. अ. श्री विजय कुमार थिङ सर, घ्याङलेख गाउँपालिकाका अन्य सर/मिसहरु, मा. वि. मरिण हायुटारका सर/मिसहरुका साथै विद्यार्थीहरुको उपस्थितिमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरी भव्यताका साथ सम्पन्न गरियो । 

आर्थिक वर्ष: