FAQs Complain Problems

प्रथम अध्यक्ष कप, २०७९ सम्पन्न

घ्याङलेख गाउँपालिकाको गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप फुटबल, २०७९ आज सम्पन्न भएको छ । कोल्टार स्थित खेल मैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ३ लाई हराएर प्रथम स्थान हासिल गरेको थियो । यससँगै वडा नम्बर ३ ले द्वितीय र वडा नम्बर २ ले तृतीय स्थान हासिल गरे । बिजेता खेलाडीहरुले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् ।

आर्थिक वर्ष: