मिति २०७८।११।२९ गते यस गाउँपालिकामा हाजिर हुन आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सरको आज मिति २०७९।०५।१० गतेका दिन विदाई/फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो । यस पालिकाबाट सरुवा भई जानुभएको उहाँलाई यस पालिकामा रहँदा गर्नुभएको योगदानको उच्च कदर गर्दै धन्यवादका साथै उज्ज्वल भविष्यको शुभकामना ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    














