FAQs Complain Problems

संरक्षक सिफारिस (संस्थागत)

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपी एवं विद्यानकोप्रतिलिपी वा नियमावलीको प्रतिलिपी,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का ।