FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भीत्र नि:शुल्क, ३५ दिन कटेपछी रु. ५०।- सम्म ।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) अदालतवाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी,
३) पतिपत्नीको नागरीकताको प्रतिलिपी १।१ प्रति,
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।