FAQs Complain Problems

स्टाफ बैठक (२०७८ चैत्र ७) का झलकहरु ।

प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सर आउनुभए पछिको घ्याङलेख गाउँपालिकाको पहिलो स्टाफ बैठक आज २०७८ चैत्र ७ गते बिभिन्न बिषयमा छलफल गर्दै सम्पन्न भयो । छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरले कार्यालयको काम, कर्तव्य र कर्मचारीहरुले पालना गर्नु पर्ने महत्वपूर्ण बिषयहरुमा ब्रिफिङ गर्नुभएको थियो । 

आर्थिक वर्ष:

//