FAQs Complain Problems

सूचना तथा समाचार

घरेलुका सरहरुसँग सामूहिक तस्वीर

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका सरहरुसँग अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सर, लेख अधिकृत सातौँ सुरेश कुमार अधिकारी सर घ्याङलेख गाउँपालिकाको कार्यालय परिसरमा आज सामूहिक तस्वीर खिचाउँनुहुँदै ।

घ्याङलेख गाउँपालिकाको FRAP को अन्तिम नतिजा प्रकाशित

घ्याङलेख गाउँपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) अन्तिम नतिजा जिल्ला समन्वय समितिको अन्तिम मूल्याङ्कन पश्चात २७.५ प्राप्त भएको छ ।

Pages

//