FAQs Complain Problems

सूचना तथा समाचार

घ्याङलेखमा सहिद दिवस मनाइयो

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए !

                           - कवि भूपि शेरचन

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८० सम्पन्न

"राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ यहि माघ १२ गते देखि घ्याङलेख गाउँपालिकाको वडा नम्बर ३ स्थित कोल्टारमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८० हिजो माघ १४ गते सफलतापूर्वक सम्पन्न गरियो । घ्याङलेख गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्ष अविना

Pages