FAQs Complain Problems

सूचना तथा समाचार

करार सेवामा कर्मचारी भर्ना सम्बन्धि सूचना !!!

यस गाउँपालिका कार्यालय तथा अन्तर्गतका स्वास्थ्य चौकीहरुमा रिक्त तपशील बमोजिमका पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुले मितिः २०७५/०९/१९ गते भित्र आवश्यक कागजातहरु सहित यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना आव्हान

दस्तावेज: 

आन्तरिक कर ढुङ्गा, गिटि, बालुवा उत्खनन् तथा विक्रि सम्वन्धी सिलवन्दी वोलपत्र आह्वानको सूचना !

प्रथम पटक प्रकाशित मितिः-२०७५/०८/२६

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ उपदफा (२) को खण्ड घ को (६) मा भएको व्यवस्था, स्वीकृत आ.ई.ई. र यस गाउँपालिकाको मिति २०७५/०८/१३ मा वसेको राजश्व परामर्श समिति तथा गाउँ कार्यपालिका वैठकको निर्णय अनुसार आ.व. २०७५/०७६ को लागि आन्तरिक कर संकलनको ठेक्का लगाउने भनि निर्णय भए अनुसार देहायका उल्लेखित स्थानहरुबाट ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् संकलन र जिल्ला भित्र तथा वाहिर निकासी गर्न

गाउँपालिका स्तरीय (१ दिने) च्याउ खेति तालिम सञ्चालन हुने सम्बन्धमा ।

गाउँपालिका स्तरीय (१ दिने) च्याउ खेति सम्बन्धि तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिनुहुन यस घ्याङलेख गाउँपालिका अन्र्तगतका सबै वडा कार्यालयहरुलाई जानकारी गराईन्छ ।

Pages

//