FAQs Complain Problems

सूचना तथा समाचार

२०८० बैशाख २२ गते बुद्ध जयन्तीका दिन वडा नम्बर १ को भ्वाँसेमा गुम्बा उद्घाटन

आज मिति २०८० बैशाख २२ गते बुद्ध जयन्तीका दिन वडा नम्बर १ को भ्वाँसेमा बागमती प्रदेश माननीय श्री गंगा नारायण श्रेष्ठको प्रमुख आथित्यमा गुम्बा उद्घाटन भएको छ । उक्त कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्षज्यू, वडा नम्बर १ र २ का वडा अध्यक्षज्यूहरु, लामा गुरुहरु लगायत अन्य व्यक्तिहरुको समुपस्थित

Pages