FAQs Complain Problems

सूचना तथा समाचार

ज्याभ्लिङ थ्रोमा घ्याङलेखले प्रथम स्थान हासिल

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०७९ मा सिन्धुलीमाढीमा हिजो सम्पन्न ज्याब्लिङ थ्रो प्रतियोगितामा घ्याङलेख गाउँपालिकाका युवराज घलान प्रथम हुन फसल भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ सरसफाई कार्यक्रम गरी मनाईयो

आज मिति २०७९ साल फाल्गुण ७ गते अर्थात ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस घ्याङलेख गाउँपालिकामा आज बिहान कर्मचारीहरु, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम गरी मनाईयो ।

स्टाफ बैठक - २०७९ फाल्गुण ३

घ्याङलेख गाउँपालिकाको आजको स्टाफ बैठक मिति २०७९ फाल्गुण ३ गते बुधबारका दिन शाखागत र वडागत प्रगति प्रतिवेदन प्रस्तुतीसँगै अन्य विविध विषयमा छलफल गरी सम्पन्न गरियो ।

Pages