नेपाल सरकारका राजपत्रांकित द्वितीय वा सो सरहका अधिकृतहरुका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संचालन गर्दै आएको ३५ कार्यदिनको सेवाकालीन प्रशिक्षण कार्यक्रम Advanced Course on Management and Development (ACMD) अन्तर्गत प्रशिक्षण कार्यक्रमको एक अभिन्न र व्यवहारिक अभ्यासको रुपमा प्रशिक्षार्थी अधिकृतहरुलाई स्थानीय सरकारको कार्य संचालन प्रक्रिया, सार्वजनिक सेवा प्रवाह र योजना तथा विकास व्यवस्थापनका सम्बन्धमा समुदायको सामाजिक-आर्थिक र संस्कृतिक पक्षहरुमा बृहत दृष्टिकोण विकास गर्न, सरकारले कार्यान्वयन गरिरहेको सेवा प्रवाह र विकास प्रदायहरुको नीति, प्रक्रिया र कार्यसम्पादनको जानकारी लिँदै भिवष्यमा नीति निर्माण र कार्यान्वयनमा सिकाइको उपयोग गराउने उदेश्यले स्थलगत अध्ययन कार्यक्रमका रुपमा "मुदायसँग सम्मिलन (Connecting to Community-C2C) कार्यक्रमको लागि यस घ्याङलेख गाउँपालिका पाल्नुभएका सरहरुसँग अध्यक्षज्यू र उपाध्यक्षज्यूको सामूहिक छलफलको तस्विरहरु ।