आज मिति २०७९ चैत्र २६ गतेका दिन घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की लगायत कर्मचारीहरुको उपस्थितिमा वि.स.२०८० सालको घ्याङलेख गाउँपालिकाको कार्य सञ्चालन पात्रो (क्यालेण्डर) बिमोचन/लोकार्पण कार्यक्रम सम्पन्न गरियो ।
Calendar Link : https://bit.ly/41a6G1w