अविरल वर्षाले गर्दा आएको पहिरोका कारण यस गाउँपालिकाको वडा नं. ४ का जगत बहादुर योञ्जनको गोठ पहिरोमा परी १७ वटा बाख्रा पुरी मरेका र भौतिक बस्तुको क्षति भएकोले विपद व्यवस्थापन कार्यविधि, २०७४ को परिच्छेद ४ को दफा २१ को आशिंक प्रभावित भएकोले आर्थिक सहायता स्वरुप निजको छोरा ज्ञान राज लामा लाई रु. १०,०००।- को चेक प्रदान गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की सर र लेखा- श्री रुद्र प्रसाद दहाल सर ।