सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२) जग्गाधनी प्रमाण पुर्जा,
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात,
४) अन्य आवश्यक कागजात,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा, एकीकृत सम्पति कर वहाल कर तिरेके रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात,
६) सर्जमिन मुचुल्का ।