FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न

घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) मिति २०७७ पौष २७ गते पाँचै वडा र गाउँपालिका स्तरीय केहि योजनाहरुको संशोधन सहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, विभिन्न दलका प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु साथै प्रमुख प्रशासकीय अधिकृत - श्री राम कुमार कार्की सर, लेखा अधिकृत (सातौं)- श्री सुरेश कुमार अधिकारी सर लगायत अन्य शाखा प्रमुख कर्मचारी सर/मिस हरुको उपस्थिति रहेको थियो ।

१.‍ घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-१
YouTube Link: https://www.youtube.com/watch?v=96jYU12SBOI

२. घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-२
YouTube Link: https://www.youtube.com/watch?v=xb7XfZsULEI

३. घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-३
YouTube Link: https://www.youtube.com/watch?v=VzB-847rLKs

आर्थिक वर्ष: