FAQs Complain Problems

करार सेवामा कर्मचारी भर्ना सम्बन्धी सूचना !!!

घ्याङलेख गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीहरूमा रिक्त तपशिल बमोजिमका पदहरूमा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति : २०७५/०५/०६) भित्र आवश्यक कागजातहरू सहित यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: