FAQs Complain Problems

परीक्षा तालिका सम्बन्धि सूचना ।

यस गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा करार सेवामा कर्मचारी भर्ना सम्बन्धि मिति २०७५/०९/१९ गते प्रकाशित सूचनामा उल्लेखित पदहरुको परीक्षा मिति, समय र स्थान तपशील बमोजिम कायम गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष: