FAQs Complain Problems

सूचना तथा समाचार

पशु शाखाद्वारा कुखुराको बर्डफ्लू लगायत अन्य रोगहरु परीक्षणको नतिजा

घ्याङलेख गाउँपालिकाको पशु शाखाको आ. व. २०७६।०७७ को सशर्त अनुदान तर्फको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत बर्डफ्लू रोग लगायत अन्य रोगहरु नियन्त्रणका लागि बैठक तथा नमुना संकलन गरी प्रदेश तथा संघमा रिपोर्टिङ गर्ने कार्यक्रम सम्पन्न ।

नेपालको संशोधित निशान छाप प्रयोग सम्बन्धमा ।

नेपालको संशोधित निशान छाप सम्बन्धी परिपत्र र निशान छाप डाउनलोड गर्न तलको Link मा थिच्नुहोला ।
परिपत्र: https://www.mofaga.gov.np/news-notice/1913

Pages