FAQs Complain Problems

सूचना तथा समाचार

घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा समापन समारोह - भिडियोमा ॥ २०७७ असार २५ गते

घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा समापन समारोह ॥ प्रमुख अतिथि - हरिबोल गजुरेल ( संघीय सांसद ) । बिशिष्ठ अतिथि - बुद्धिमान माझी ( प्रदेश सांसद ) ॥ २०७७ असार २५ गते ।

PCR Test को Result Negative

मिति २०७७ असार २३ गते घ्याङलेख गाउँपालिकाबाट ६ जनाको स्वाब कलेक्सन गरी सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको ल्याबमा PCR Test को लागि पठाईएकोमा सबै जनाको रिजल्ट Negative आएको जानकारी गराईन्छ ।

दस्तावेज: 

घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा सम्पन्न (फोटो फिचर)

आज मिति २०७७ साल असार २५ गते विहीवारका दिन दिनको ११.०० बजे देखि यस घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत वहादुर भोलनको अध्यक्षतामा प्रमुख अतिथि संघीय सांसद माननीय हरिबोल गजुरेलज्यूको साथै विशिष्ठ अतिथि बागमती प्रदेश सांसद माननीय बुद्धिमान माझी (बसन्त)ज्यूको समुपस्थितिम

कृषि औजार वितरण कार्यक्रम सम्पन्न

अघिल्लो आर्थिक वर्षमा कृषि औजार प्राप्त नगर्नुभएका कृषकहरु मध्येबाट वडा कार्यालयहरुको सिफारिसमा तपशिलमा नाम उल्लेखित कृषकहरुलाई घ्याङलेख गाउँपालिकाको अध्यक्षज्यू , उपाध्यक्षज्यू , प्रमुख प्रशासकीय अधिकृत सर र वडा नम्बर २ को अध्यक्षज्यूको उपस्थितिमा आ. व.

Pages

//