FAQs Complain Problems

सूचना तथा समाचार

हावाहुरी पिडितलाई आर्थिक सहयोग

मिति २०७७।२।१४ गते बेलुका ५ बजेको भिषण हावा हुरी र पानीका कारण घ्याङलेख गाउँपालिका वडा नम्बर ५ निवासी बुद्धि बहादुर कामीको घरको छाना उडाएको हुँदा निजलाई आर्थिक सहयोग स्वरुप रु. ५०००।- को चेक प्रदान गर्नुहुँदै यस गाउँपालकलिकाका अध्यक्षज्यू श्री जगत बहादुर भोलन ।  

पहिरो पिडितलाई आर्थिक सहायता

अविरल वर्षाले गर्दा आएको पहिरोका कारण यस गाउँपालिकाको वडा नं.

Pages