FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिकाबाट पुन: श्रम स्वीकृतिको काम सुरु

यस घ्याङलेख गाउँपालिकाबाट पुन: श्रम स्वीकृतिको काम भईरहेकोले यसै पालिकाको रोजगारसेवा केन्द्रबाट सेवा लिनुहुन सम्पूर्ण घ्याङलेखवासीहरुमा जानकारीका साथै अनुरोध छ ।

Pages