FAQs Complain Problems

सूचना तथा समाचार

राजस्व मोड्युल तालिमको समापन कार्यक्रम

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा राजस्व मोड्युल, योजना तथा आईटी सम्बन्धी पाँचै वडाका वडा सचिव र सहायक कम्प्यूटर अपरेटरहरुलाई दिइएको ३ दिने तालिमको आज समापन कार्यक्रमका झलकहरु ।

Pages