FAQs Complain Problems

सूचना तथा समाचार

घ्याङलेखमा आजबाट राजस्व भूक्तानी QR Code बाट हुने

घ्याङलेख गाउँपालिकामा आज आन्तरिक राजस्व खाताको QR Code सार्वजनिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की, लेखा अधिकृत सातौं श्री सुरेश कुमार अधिकारी र नेपाल एसविआई बैंक, घ्याङलेख शाखाका प्रवन्धक श्री किशोरी शाहले संयुक्त रुपमा आज QR Code सार्वजनिक गर्नुभएको हो । अब

Pages