FAQs Complain Problems

सूचना तथा समाचार

नि:शुल्क हवाई उद्धार सेवाको सम्पर्क नम्बर

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हेलिकप्टरहरुको सम्पर्क नम्बरको सूचीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नि:शुल्क हवाई उद्धार सेवा घ्याङलेख गाउँपालिकामा मात्र लागू रहेको जानकारी प्राप्त भएको छ ।

Pages