प्रस्तुत विषयमा यस गाउँपालिकाको आ.व. २०७५/०७६ को कृषि तर्फको स्विकृत कार्यक्रम अनुसार कृषकको लागि ७५% अनुदानमा अदुवाको विउ वितरण हुने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गाउँपालिकाको कृषि शाखामा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    
