FAQs Complain Problems

सूचना तथा समाचार

बिदाई अर्थात फेरी भेटौँला कार्यक्रम सम्पन्न (२०८० जेठ १०)

बिगत तीन वर्ष भन्दा बढी यस गाउँपालिकामा कार्यरत रहनुभएका लेखा सहायक श्री रुद्र प्रसाद दहाल सर र असिस्टेन्ट सब ईन्जिनियर इन्द्रकला थापा म्याम नियमित सरुवाको क्रममा अन्यन्त्र पालिका सरुवा हुनुभएकोले आज मिति २०८० साल जेठ १० गते बुधबारका दिन यस गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोल

घ्याङलेख गाउँपालिका र रोशी गाउँपालिका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

घ्याङलेख गाउँपालिका, सिन्धुली र रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका जनप्रतिनिधिज्यूहरु र कर्मचारी बीच हिजो मिति २०८० जेठ ८ गते घ्याङलेख गाउँपालिकाको कार्यालय, हायुटरमा सिष्टाचार भेट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । रोशी गाउँपालिकाबाट पाल्नुभएका रोशी गाउँपालिकाका अध्यक्ष श्र

Pages