FAQs Complain Problems

सूचना तथा समाचार

तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट पाल्नुभएको प्र. ना. उ. चिरञ्जीबी दाहालज्यूबाट तनाब व्यवस्थापन सम्बन्धी कार्यक्रम घ्याङलेख गाउँपालिकाको सभाहलमा आज सम्पन्न गरियो । यस कार्यक्रममा जनप्रतिनिधिज्यूहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Pages