FAQs Complain Problems

सूचना तथा समाचार

स्टाफ बैठक सम्पन्न - २०८० जेठ ३ गते

आज मिति २०८० जेठ ३ गते घ्याङलेख गाउँपालिकाको कार्य सञ्चालन पात्रो (क्यालेण्डर) अनुसार घ्याङलेख गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु र स्वास्थ्य इकाईहरुका कर्मचारीहरुको सपस्थितिमा स्टाफ बैठक सम्पन्न गरियो । बैठकमा सबै शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु

Pages